अवसर खोज्न युवाले कार्यालयहरु धाउनु पर्ने अवस्थाको अन्त्य गरेरै छाड्छौं : मन्त्री यादव
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
