SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

वैदेशिक लगानीको जटिलता : फरक र वृहत् दृष्टिकोणबाट सहजीकरण गर्न सरोकारवालाहरूको जोड

काठमाडौँ /नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रुपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् ।