SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

सरकारले ६० लाख दलितलाई झुक्याउँदैछः परियार

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायका अधिकारका सवालमा ६० लाखभन्दा बढी दलितलाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाएका छन् ।