SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।