SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

रौतहट । रौतहटको बेवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।