SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

‘गुराँस फुल्दा’ रिक्रियटमा सुस्मिताको कटाक्ष- ‘मौलिक जादुलाई उही रूपमा जन्माउन सकिन्न’

काठमाडौँ । अभिनेत्री सुस्मिता बम्जन (केसी) ले मौलिक जादुलाई फेरि उही रूपमा जन्माउन नसकिने बताएकी छन् । बुधवार सामाजिक सञ्जालमा ‘गुराँस फुल्दा’ गीतको नयाँ र पुरानो भिडियो जोडिएको एक रिल पोस्ट गर्दै उनले उक्त टिप्पणी गरेकी हुन् ।