SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा MG Majestor सार्वजनिक, १५ लाख ५० हजारसम्म विशेष अफर

काठमाडौँ / गो अटोमोबाइल्स प्रालिले काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा माेविलिटी एक्स्पाे 2026 मा नयाँ MG Majestor सार्वजनिक गरेको छ ।