SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

म्याग्दीमा पाँच प्रतिशतले घट्यो आलु उत्पादन, को हो कारण ?

म्याग्दी / म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो ।