एकैदिन प्रतितोला पाँच हजार बढीले महँगिदा सुनको भाउ ३ लाख ७ हजार नजिक
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।