SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

लापासे गरी सवारी साधन चलाउने २ जना चालक रामेछापबाट पक्राउ

काठमाडौं : लागु पदार्थ सेवनन गरेर सवारी साधन चलाउने चालक २ जना चालक रामेछापबाट पक्राउ परेका छन्। मंगलबार मन्थली नगरपालिका- १, रामनारायण चोकमा सवारी साधनहरुका चालकहरूको लागु पदार्थ सेवन जाँच गर्दा ३७ वर्षीय सन्जु कार्की र २२ वर्षीय सुरेश मोक्तान पक्राउ परेको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।