SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला

लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।