SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि मृतक पहिचानको प्रयास, ललितपुरमा डीएनए नमुना सङ्कलन

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भइसकेको छ ।