SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

वर्षौंसम्म लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूको माग

भण्डारीले विधेयकले खानी उत्खननबाट हुने लाभ र त्यसबाट स्थानीय समुदाय तथा वातावरणमा पर्ने प्रभावबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।