SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

‘जलवायु न्यायका लागि प्रभावित मुलुकहरु मिलेर क्षेत्रीय कन्सोर्टियम गठन गर्न पहल गर्नुपर्छ’

काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकार्य तथा समानुभूति महसुस गराउने खालको कूटनीति आवश्यक रहेको सांसदहरूले बताएका छन् ।