SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

म्याग्दीमा पाँच प्रतिशतले घट्यो आलु उत्पादन

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ ।