SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेतराहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ ।