SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

काठमाडौँमा हरियो तरकारी, फलफूललगायतका कृषि उपजको थोक मूल्य कति होला आज ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।