SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीमा छुटको प्रभावकारी कार्यान्वयन गराउन पहल

काठमाडौँ । ज्येष्ठ नागरिकले सार्वजनिक सवारीसाधनमा कानुन बमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड दिइएको छ ।