SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

ह्युन्डाईले नेपालमै उत्पादित नयाँ VENUE र VENUE N Line सार्वजनिक गर्‍यो, यस्ता छन् मूल्य र विशेषता

काठमाडौँ / नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादित Made-in-Nepal Hyundai VENUE र VENUE N Line सार्वजनिक गरेको छ।