SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ, यसरी झुक्याउथे सर्वसाधारणलाई

काठमाडौँ / प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।