सरकारले एनसेलको शेयर कारोबार छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, सम्झौता यथास्थितिमा स्वीकार नगर्न सुझाव
काठमाडौँ / सरकारले एनसेल आजियाटाको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने र प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ।
