SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

झापा । सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो ।