SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

‘जेनजी आन्दोलनमा १७९ निकायका स्रेस्ता जले’

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका १७९ निकायको स्रेस्ता जलेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखापरीक्षक तोयम रायले आन्दोलनमा स्रेस्ता क्षति भएका निकायको लेखापरीक्षण हुन नसकेको जानकारी दिए ।