सुजुकीको ‘मनसुन सर्भिस क्याम्प’ देशभर सञ्चालन
काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९, सम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
