SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाको शून्य समयः ग्यास अभावदेखि विकासमा ढिलासुस्तीसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले मुलुकको विद्यमान सुशासन, विकास निर्माणमा भएको ढिलासुस्ती, आपूर्ति व्यवस्था र समसामयिक राजनीतिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।