SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

‘जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिने’

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले जेनजी आन्दोलनका क्रममा नष्ट भएका स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिने बताएका छन् ।