SHARE
अर्थ-डबली · मङगलबार २६ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग, बालबालिकाको उपचारमा सहयोग पुग्ने

काठमाडौँ / कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको