SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं । डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन् ।