SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

६ लाख घुस लिने दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।