SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकी मुद्दा खारेज

एजेन्सी । अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गरेका छन् । ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गरेका हुन् ।