SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति सांसद स्वाँरको आलोचना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।