सभामुखलाई एमाले सांसदले भने- प्रधानमन्त्रीलाई रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिन पहल गरिदिनुस्
काठमाडौँ । नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहका विवादित अभिव्यक्तिहरू संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले यस्तो आग्रह गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
