SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीका लागि लक्ष्मी सन्राइजको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।