SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।