SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

हनुमानढोकाको महेन्द्रेश्वरमा विशेष पूजा (तस्बिरहरू)

साउन महिनाको विशेष अवसर पारेर मन्दिरको प्रवेशद्वारमा रहेको बशाह सहितको शिव मूर्तिलाई दूधले स्नान गराई विधिपूर्वक पूजा गरिएको हो