SHARE
हाम्रो सम्बाद · बिहीबार २६ भौ २०८२ ०४:५७ AM · 1 मिनेट पढाइ

नेपालमा जेनजी आन्दोलन : परिवर्तनको नयाँ स्वर

नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो जहाँ सार्वभौमसत्ता जनता स्वयम्‌मा निहित छ। नेपालको वर्तमान संविधान २०७२ अनुसार नेपाललाई विकेन्द्रीकरणको सिद्धान्तअनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाल धर्मनिरपेक्ष राज्य हो, जहाँ हिन्दु, बौद्ध, किराँत, इस्लामलगायत विभिन्न धर्म–संस्कृतिहरूको अस्तित्व रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद