लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति
म्याग्दी, २६ भदौ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । प्रेम श्रीसले सञ्चालन गर्नुभएको श्रीस होटल बाढीले पूर्ण रूपमा पुरिएको बेनी–४ का वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
