मानव बेचबिखनको नयाँ शैलीले रोकथाममा चुनौती
भेषराज बस्नेत राँझा, २६ भदौ । सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमो’मा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
