सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु
खाँदबारी, २६ भदौ । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागु गरिएको कर्फ्यु आदेश आज साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कायम रहने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
