पोखरामा साँझ ७ बजेदेखि कर्फ्यु आदेश जारी
कास्की, २६ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले एक सूचना जारी गरी पोखराको वडा नम्बर १ देखि ३३ वडासम्मका सम्पूर्ण क्षेत्रहरुमा सो आदेश गरिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
