SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

ओलीलाई योगेश भट्टराईको प्रश्नः साटसुट, ठोकठाक अनि शक्तिको भाषा किन ?

काठमाण्डु– एमाले अध्यक्ष केपी ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जसरी पनि हटाउन उद्धत रहेको विषयमा पार्टी उपमहासचिव योगेशकुमार भट्टराईले नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले कार्कीलाई अकारण मुख्यमन्त्रीबाट हटाउन खोज्नुको कारण माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी