SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।