SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

कप्तानगन्ज घटनाका अर्का एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

काठमाण्डु – सुनसरीको कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइतका थप एक जनाको मृत्यु भएको छ । खुट्टामा गोली लागेका २२ वर्षिय रविन्द्र मेहताको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा सोही स्थानका दुई युवाको मृत्यु भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी