SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

लिपिङको पहिरोले अरनिको राजमार्ग ठप्प, चीनसँगको आवागमन रोकियो

काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खसेपछि नेपाल–चीन जोड्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द भएसँगै तातोपानी नाका हुँदै हुने सवारी आवागमन र मालसामान ढुवानीसमेत प्रभावित बनेको छ । इलाका प्रहरी कार्यालय कोदारीका अनुसार मंगलबार बिहान करिब ९ः३० बजे सडकमाथिबाट पहिरो झरेपछि दुवैतर्फी यातायात रोकिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी