SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डु – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको हो। सुन प्रति तोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी