अनशनरत नर्स रानाभाटको पक्षमा स्वास्थ्यकर्मी सडकमा, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरहरू)
काठमाडौँ । न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
