SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।