SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द

एजेन्सी । टर्कीको इस्तानबुलस्थित महत्त्वपूर्ण समुद्री मार्ग बोस्फोरस जलमार्गमा सोमवार बाक्लो कुहिरोका कारण जहाजहरूको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार प्रतिकूल मौसमका कारण दृश्यता अत्यन्त न्यून भएपछि सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो ।