गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा
एजेन्सी । गाजा पट्टीमा आइतबार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ । युद्ध विराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
