काठमाण्डु उपत्यकासहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाण्डु – देशका विभिन्न स्थानमा मंगलबार पिनि बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३० जिल्ला र आसपासका खोला र नदीमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना देखिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
